महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व अष्टमी - ८

सूचना

सूचना

नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदको लागि दरखास्त आव्हान गरिएको सूचना २०८२ / ०५ / १३

लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालन हुने श्री राष्ट्रिय अनुसन्धान विभागको वि.नं. ०२/०८२-८३ (खुला तथा समावेशी), अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना

लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयबाट सञ्चालन हुने राष्ट्रिय अनुसन्धान विभागको वि.नं. ०२/०८२-८३ (खुला तथा समावेशी), अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना

लोक सेवा आयोग, सुर्खेत कार्यालयबाट सञ्चालन हुने राष्ट्रिय अनुसन्धान विभागको वि.नं.०२/०८२-८३ (खुला/समावेशी), अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना

लोक सेवा आयोग, बुटवल कार्यालयबाट सञ्चालन हुने राष्ट्रिय अनुसन्धान विभागको वि.नं. ०२/०८२-८३ (खुला तथा समावेशी), अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।

लोक सेवा आयोग, पोखरा कार्यालयबाट सञ्चालन हुने श्री राष्ट्रिय अनुसन्धान विभागको वि.नं. ०२/०८२-८३ (खुला तथा समावेशी), अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।

लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालन हुने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०८२-८३ (खुला/समावेशी), अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।

लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन हुने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०८२-८३ (खुला/समावेशी), अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।

लोक सेवा आयोग, धनकुटा कार्यालयबाट संचालन हुने राष्ट्रिय अनुसन्धान विभागतर्फ वि.नं. ०२/२०८२/०८३, अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना